आज:  | Wed, 27, Mar, 2024

आइफोन ११ सार्वजनिक

२०७६, ४ आश्विन शनिबार १८:०६ मा प्रकाशित ( ४ साल अघि) १५४३९ पाठक संख्या

एजेन्सी, सर्बाधिक रुचाईएको एप्पलको आइफोनको नयाँ सिरिज आइफोन ११ लाई सार्वजनिक गरेको छ ।
अमेरिकी स्मार्टफोन कम्पनीले विश्वव्यापी आइफोन ११ प्रो र प्रो म्याक्स पनि सार्वजनिक गरेको छ । आइफोन ११ मा दुईवटा क्यामेरा रहेका छन् भने यसमा वाइडनेश र टेलिफोटोका लागि लेन्स राखिएको छ साथै थप नाइटमोड पनि राखिएको छ । जसले अध्यारोमा पनि स्पष्ट फोटो खिच्ने कम्पनीले दावी गरेको छ । नेपाली बजारमा पनि यसको माग उच्च रहेको छ

खबर एक्सप्रेस