आज:  | Mon, 14, Oct, 2019

प्रधानमन्त्रीबाट संसद भवनको शिलान्यास

२०७६, १ आश्विन बुधबार १२:०४ मा प्रकाशित ( ३ हफ्ता अघि) ४४८ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिंहदरबार परिसरमा निर्माण हुने संघीय संसद भवनको अहिले शिलान्यास गरेका छन् ।

सिंहदरबारको पुतली बगैंचामा निर्माण हुने संघीय संसद भवनको लागत ९ अरब ६० कराेड हुनेछ l 

लामो समयदेखि संसद भवनविहीन रहँदै आएको थियो भने लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको थियो 

खबर एक्सप्रेस