आज:  | Wed, 27, Mar, 2024

कोमल ओली नेकपा दाङ ३ ( ख )काे ईन्चार्जमा नियुक्त

२०७६, २८ भाद्र शनिबार २२:५६ मा प्रकाशित ( ४ साल अघि) २६१५० पाठक संख्या

 

 

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. ५ को बैठकले माननिय कोमल ओलीलाई नेकपा दाङ ३ ( ख )काे ईन्चार्ज नियुक्त गरेको छ सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै मलाई विस्वास गरेर मैले गर्न सक्छु भन्ने ठानेर पार्टीले जिम्मेवारी दिएकाे हाे याे जिम्मेवारीमा पार्टीकाे विस्वास, पार्टी नेताहरुकाे विस्वास र अाम जनताकाे पनि विस्वास कायम रहने गरी म अगाडी बढ्नेछु याे मेरा लागि जिम्मेवारी सहितकाे खुसीहाे याे विषयलाई लिएर मलाई शुभकामना दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद साे क्षेत्रमा पार्टीलाई शसक्त बनाएर अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दछु भन्दै खुशी ब्यक्त गर्नुभएको छ

खबर एक्सप्रेस