Connect
To Top
16 Views

सिद्धबाबा आसपासमा दुईवटा जिप पहिरोमा पहिरो

पाल्पा बूटवल सड़क खण्डको सिद्धार्थ राजमार्गको सिद्धबाबा आसपासमा दुईवटा जिप पहिरोमा पुरिएका छन भने एक जनाको घटनास्थलमा मृत्यु भएकोछ भने प्रहरीले चारजनालाई उदार गरेकोछ । मृत्यु हुनेमा रुपन्देहीका चालक कमल परियार रहेका छन। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५१३८ नम्बरको जिप पुरेकाे हो विस्तृत विवरण आउन बाँकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिक्रिया

More in जन सरोकार

(युवा सोच, मनोरञ्जन र सञ्चारको सँगालो ) : खबर एक्सप्रेस

हाम्रो टीम

चक्र बहादुर चन्द
अध्यक्ष / प्रबन्ध निर्देशक

ललित बिस्ट
सम्पादक

राकेश दाहाल
मल्टि मिडिया

विप्लब श्रेष्ठ
फोटो पत्रकार

सुदिप पौडेल
संवाददाता

सम्पर्क

खबर एक्सप्रेस अनलाईन प्रा. लि.
लाजिम्पाट – ०२ , काठमाडौँ
इमेल : khabarexpressnews@gmail.com
फोन : +९७७ -९८५१०८५५८४
वेब : www.khabarxpress.com

Copyright © 2019 khabarxpress.com|