आज:  | Fri, 22, Mar, 2024

ललितपुरको सानेपामा डेंगु रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रम संपन्न

२०७६, २५ भाद्र बुधबार २२:५९ मा प्रकाशित ( ४ साल अघि) १६७५७ पाठक संख्या

ललितपुर महानगरपालिका वडा नं.२ सानेपाको सहकार्यमा महानगरीय प्रहरी प्रभाग सानेपा लगाएत बिभिन्न सघं संस्थाहरु  र स्थानीय वडाबासीहरुको सहभागितामा ललितपुर महानगर पालिका वडा न २ का वडाअध्यक्ष राजेश महर्जनज्यूको प्रमुख आतिथ्यतामा डेंगु रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रम तथा र्याली सम्पन्न भएकोछ । उक्त कार्यक्रमबाट नागरिकमा डेंगु रोग बारे जानकारी, सचेत तथा यसबाट बच्ने उपाय बारे जानकारी गराइएको थियो ।

तस्बिर: सामाजिक संजाल डिबी थापा मगरको पेजबाट 

खबर एक्सप्रेस