आज:  | Sat, 20, Apr, 2024

नेपाल रेयूकाईले शुरु गर्‍यो लुगा बैक

२०७६, १८ भाद्र बुधबार २२:३७ मा प्रकाशित ( ४ साल अघि) ४०४३६ पाठक संख्या

नेपाल नेपाल रेयूकाईको स्थानीय सदस्यहरूको सक्रियतामा लुगा बैंक शुरुवात भएकोछ  । 

लुगा चाहिन्छ यहाँबाट लिनुहोस चाहिदैन यहाँ दिनुहोस भन्ने नाराका साथ हेटौडामा नेपाल रेयूकाईको स्थानीय सदस्यहरूको सक्रियतामा लुगा बैंक शुरुवात भएकोछ  ।

नेपाल रेयूकाई सामाजिक काममा अहिले अग्रणी संस्थाको रूपमा समाजमा यस्ता गतिबिधीलाई तीब्र पारेकोछ 

तस्वीर : डिम्पल राजभण्डारी श्रेस्ठ

खबर एक्सप्रेस