Connect
To Top
95 Views

प्रेम गीत ३ को शिर्ष गीत किन सुटिङ पूर्व नै बाहिरियो

अहिले सर्बाधिक चर्चाको शिखरमा रहेको नेपाली चलचित्र प्रेम गीत ३ को  शिर्ष गीतको रेकर्डिङ केही दिन पहिला रेडियो नेपालमा गरियको थियो। उक्त गीतको मेकिंङ निर्माण टीमले बाहीर ल्यायको छः रेडियो नेपालको ठुलो रेकर्डिङ हलमा ८०जना भन्दा बढी बाध्यबाधक प्रेमगितका कलाकारहरुको सहभागितामा लाईभ बाजाको साथमा गीतको रेकर्डिङ गरिएको थियो । चलन चल्तिका रेकर्डिङ तरिका भन्दा पृथक किसिमले अर्केस्ट्रा साहितको बाध्यबाधकलाई संलग्न गीतलाई प्रताप दास र प्रबिशा अधिकारिले स्वर दिएका थिए । राजेश कुमार श्रेष्ठ को रचना रहेको गीतको संगीत चर्चित युवा संगीतकार एलिश कार्कीले गरेका हुन। रेकर्डिङको सामुहिक आवाज को निम्ती कलाकार शिव श्रेष्ठ, प्रदिप खड्का, नायीका  क्रिस्टीना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायत थुप्रै कलाकार रेडियो नेपाल पुगेका थिए । रेडियो नेपालका अनुसार यस्तो तामझामका साथ ठुलो सेटमा निकै ख़र्च गरी गीत रेकड् गरिएको यो पहिलो घटना हो हामी ज्यादै उत्साहितछौ भन्दै पुरै रेडियो नेपाल टिमले सहयोग गरेको प्रती निर्माता सन्तोष सेन खुशी ब्यक्त गर्दछन उक्त गीत रेकड्को भिडियो तल हेर्न सक्नु हुनेछ ।चलचित्र चैत्र २८ मा प्रदर्शन हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिक्रिया

More in समाचार

  • नेपाल रेयूकाईको १० सदसिय टोली जापानमा

    रेयूकाई प्रधान कार्यालय जापानको निमन्त्रणामा नेपालबाट नेपाल रेयूकाईका राष्ट्रिय अध्यक्ष कैलाश बिक्रम शाहीको नेतृत्वमा जापान भ्रमणमा गएको एक टोलीले हालै जापानको...

    khabarxpress२०७६, १ आश्विन बुधबार २२:५७
  • प्रधानमन्त्रीबाट संसद भवनको शिलान्यास

    प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिंहदरबार परिसरमा निर्माण हुने संघीय संसद भवनको अहिले शिलान्यास गरेका छन् । सिंहदरबारको पुतली बगैंचामा निर्माण हुने...

    khabarxpress२०७६, १ आश्विन बुधबार १२:०४
  • गुराँस संरक्षण अभियानमा राउटे बाधक ?

    दैलेखको गुराँस गाउँपालिकाले गुराँस संरक्षण अभियानलाई तिब्र बनाउने बताउदै आएपनी हालसम्म कुनै ठोस निती बनाउन सकेको छैन अझ र बन जङल...

    khabarxpress२०७६, ३१ भाद्र मंगलवार २१:५४
  • राप्रपाले एनसेल प्रकरण विरुद्ध आन्दोलन गर्ने : अध्यक्ष कमल थापा

    खबरएक्सप्रेस सम्बाददाता ।  राप्रपाको न्यायिक समितिद्वारा आज काठमाडौंमा आयोजित एनसेल प्रकरण विषयक अन्तरक्रिया कार्यक्रममा राप्रपा अध्यक्ष एब पूर्वउपप्रधानमन्त्री कमल थापाले एनसेल...

    khabarxpress२०७६, ३१ भाद्र मंगलवार २०:३७
  • ३०० शैयाको प्रदेश अस्पताल भवन निर्माण सम्पन्न

    सुर्खेत सम्बाददाता, नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा संघीय सरकारले निर्माण गरीदीएको ३०० शैयाको...

    khabarxpress२०७६, ३० भाद्र सोमबार २२:१९
  • रोकिएन एसिड आक्रमण

    बिरगंजकी १४ वर्षीया बालिका मुस्कान खातुनलाई अहिले कीर्तिपुर अस्पतालमा स्वास्थ्य लाभ गरीरहेकी उनको अहिले सिन्धुली ट्रष्टका अध्यक्ष समाजसेवी उज्ज्वल विक्रम थापा...

    khabarxpress२०७६, ३० भाद्र सोमबार २२:०१

(युवा सोच, मनोरञ्जन र सञ्चारको सँगालो ) : खबर एक्सप्रेस

हाम्रो टीम

चक्र बहादुर चन्द
अध्यक्ष / प्रबन्ध निर्देशक

ललित बिस्ट
सम्पादक

राकेश दाहाल
मल्टि मिडिया

विप्लब श्रेष्ठ
फोटो पत्रकार

सुदिप पौडेल
संवाददाता

सम्पर्क

खबर एक्सप्रेस अनलाईन प्रा. लि.
लाजिम्पाट – ०२ , काठमाडौँ
इमेल : khabarexpressnews@gmail.com
फोन : +९७७ -९८५१०८५५८४
वेब : www.khabarxpress.com

Copyright © 2019 khabarxpress.com|