आज:  | Sat, 20, Apr, 2024

रबी लामीछाने केश अझ पेचीलो बन्दै प्रशासन कड़ा बन्दै

२०७६, ८ भाद्र आईतवार २३:३२ मा प्रकाशित ( ४ साल अघि) ३७३९८ पाठक संख्या

अहिलेको चर्चित रबी लामीछाने कान्डको पछिल्नो जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका १० वरिपरिका केही क्षेत्रहरुमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश जारी गरेकोछ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दै भएको प्रदर्शन र हुने अशान्तिलाई मध्यनजर गर्दै भरतपुर महानगरका केही स्थानमा भदौ ९ गते बिहानदेखि अर्को आदेश जारी नहुन्जेलका लागि आदेश जारी गरिएको हो ।

खबर एक्सप्रेस