Connect
To Top
159 Views

गोदावारी खोला क्षेत्र सरसफाइ अभियानको २१अौ हफ्ता

अहिले देशका बिभिन्न भागहरूमा सफ़ाई अभियान संचालन हुँदै आएका छन् यही क्रममा उपत्यकाको मुटु गोदावारी खोला क्षेत्र सरसफाइ अभियानको २१अौ हफ्ताको अभियान सम्पन्न भयकोछ ! स्थानिय महिलाहरुको सक्रियतामा शुरु भयको यो अभियान हरेक आइतबार हुने गरेकोछ l
आफ़नो फेशबुक स्टाटस लेख्दै बाग़मति सफ़ाई अभियन्ता यबम युवा सामाजिक अभियंता चक्र बहादुर चन्दले आजको अभियानबाट २ टन फोहोर संकलन भयको छ जानकारी दियका छन गोदावारी खोला सफ़ाई अभियंतालाई धन्यबाद दिदै आजको अभियानमा कार्यक्रममा बाग्मती सफाइ अभियन्ताह नरेन्द्र बहादुर श्रेष्ठ ,चित्र सुनुवार,शेखर क्षत्री लगायतको सहभागिता रहेको जानकारी दियका छन !
तस्वीर चक्र बहादुर चन्दको सामाजिक संजालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिक्रिया

More in जन सरोकार

(युवा सोच, मनोरञ्जन र सञ्चारको सँगालो ) : खबर एक्सप्रेस

हाम्रो टीम

चक्र बहादुर चन्द
अध्यक्ष / प्रबन्ध निर्देशक

ललित बिस्ट
सम्पादक

राकेश दाहाल
मल्टि मिडिया

विप्लब श्रेष्ठ
फोटो पत्रकार

सुदिप पौडेल
संवाददाता

सम्पर्क

खबर एक्सप्रेस अनलाईन प्रा. लि.
लाजिम्पाट – ०२ , काठमाडौँ
इमेल : khabarexpressnews@gmail.com
फोन : +९७७ -९८५१०८५५८४
वेब : www.khabarxpress.com

Copyright © 2019 khabarxpress.com|