आज:  | Fri, 22, Mar, 2024

गोदावारी खोला क्षेत्र सरसफाइ अभियानको २१अौ हफ्ता

२०७६, १२ श्रावण आईतवार २३:४१ मा प्रकाशित ( ४ साल अघि) ३९२१८ पाठक संख्या

अहिले देशका बिभिन्न भागहरूमा सफ़ाई अभियान संचालन हुँदै आएका छन् यही क्रममा उपत्यकाको मुटु गोदावारी खोला क्षेत्र सरसफाइ अभियानको २१अौ हफ्ताको अभियान सम्पन्न भयकोछ ! स्थानिय महिलाहरुको सक्रियतामा शुरु भयको यो अभियान हरेक आइतबार हुने गरेकोछ l
आफ़नो फेशबुक स्टाटस लेख्दै बाग़मति सफ़ाई अभियन्ता यबम युवा सामाजिक अभियंता चक्र बहादुर चन्दले आजको अभियानबाट २ टन फोहोर संकलन भयको छ जानकारी दियका छन गोदावारी खोला सफ़ाई अभियंतालाई धन्यबाद दिदै आजको अभियानमा कार्यक्रममा बाग्मती सफाइ अभियन्ताह नरेन्द्र बहादुर श्रेष्ठ ,चित्र सुनुवार,शेखर क्षत्री लगायतको सहभागिता रहेको जानकारी दियका छन !
तस्वीर चक्र बहादुर चन्दको सामाजिक संजालबाट

खबर एक्सप्रेस