आज:  | Wed, 27, Mar, 2024

गायिका ऋतु कँडेलको तीज गीत “रे पटक भरर” आयो

२०७६, ९ श्रावण बिहीबार २३:०३ मा प्रकाशित ( ४ साल अघि) ४३२२४ पाठक संख्या

गायिका ऋतु कँडेलको तीज गीत “रे पटक भरर” युटुबबाट रिलीज भएकोछ । स्टेजहरुमा आफ्नो बेग्लै प्रस्तुतिहरु दिँदै आएकी ऋतुले गायन क्षेत्रमा निरन्तर लागि रहेकी छन् यिनै गायिका ऋतुले यस पटक तिज गीत  “रे पटक भरर” लिएर आएकी छन् । ऋतुले आफ्नो गायनको पहिचानलाई अझ मजबुत बनाउने उद्देश्यका साथ यो एल्बम लिएर आएको बताएकी छिन् ।

निकै मार्मिक गीत रहेको यस गीतमा लय सब्द लोक राज अधिकारी ,संगीत संयोजक गोबिन्द मधुर आचार्य, निर्देशन प्रकाश भट्ट र स्वर ऋतु कडेलको रहेको छ। हरेक बर्ष यसरी नै तिजको गित निकाल्दै आएकी ऋतु ले गित बिल्कुलै नयाँ फरक धारमा गीत प्रस्तुत गरेकी छन । 

गित हेर्नको लागि यहाँ छ 

खबर एक्सप्रेस