आज:  | Fri, 29, Mar, 2024

OMG यो प्रेम गीत ३ को तयारी कस्तो .? यस्तो पो तयारी भिडीयो हेर्नुहोस्..

२०७६, ८ श्रावण बुधबार १९:३३ मा प्रकाशित ( ४ साल अघि) ३५९०९ पाठक संख्या

‘प्रेमगीत ३’ को बारेमा जो कोहीलाई सर्वाधिक चासो छ । निर्देशकको रुपमा  छेतेन गुरुङ र सन्तोष सेनको प्रवेशसँगै प्रमुख भूमिकामा प्रदीप खड्का पुराना अभिनेता शिव श्रेष्ठ, चाइल्ड स्टार अनुभव रेग्मी, नव-अभिनेता मनिष राउत र २७ सय बढी युवतीलाई उछिन्दै ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना गुरुङ छानिएपछि चैत २८ मा रिलिज हुने यो फिल्मको चर्चा निकै चुलिएको छ । 
चलचित्रको लागि यतिबेला जोड-तोडका साथमा तयारी भैरहेको छ। 
चलचित्रको धेरै कलाकार फाइनल भैसकेको छ । चलचित्रको लागि यतिबेला मुख्य कलाकारहरु घोडा सवारीको अभ्यास गरिरहेका छन्। मल्टिस्टारर चलचित्रका लागि निर्माण टिमले गरेको मिहेनत निकै तारिफयोग्य देखिएको छ। अभिनेत्री क्रिष्टिनाको साथमा मुख्य अभिनेता प्रदिप खड्का, सिव श्रेष्ठ सन्तोष सेन, नव-नायक मनिष राउत, प्रेम पुरी पस्कर कार्की सुनिल थापा अनुभव रेग्मी लगायत अभ्यासमा रहेका छन्। भिडीयो हेर्नुहोस्..

खबर एक्सप्रेस