आज:  | Mon, 25, Mar, 2024

वर्षापछिको विपदः २० जना भन्दा धेरैको मृत्यु, १० बेपत्ता, कहाँ के भयो ?

२०७६, २७ असार शुक्रबार १७:२१ मा प्रकाशित ( ४ साल अघि) ३४२०४ पाठक संख्या

बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी २० जना भन्दा बढीले जनाले ज्यान गुमाएका छन् सबैलाई सुरक्षित स्थान बस्न सरकारले सचेत गराएकोछ !

खबर एक्सप्रेस