आज:  | Wed, 17, Apr, 2024

जवान हिरोईनलाई छबीले के जाती गरेपछी केस हनुमानढोका पूग्यो

२०७६, २५ असार बुधबार ०९:२७ मा प्रकाशित ( ४ साल अघि) ५१५११ पाठक संख्या

छबीले बुढेसकालमा जवान हिरोइन स्वास्नी खोजेपछी आँफै बुझ्नु पर्ने हो बुझिनौ त अहिले घरेलु हिंसा नभयर के पर्छ तनी ?? अभिनेत्रीले प्रोडुसर लाई काठमाडौं प्रहरी परिसरमा तीन दिन अघि उजुरी दियपछी छलफलका लागि उनीहरू दुबैलाई बुधबार (आज) प्रहरीले परिसरमै बोलाएको छ, जब घरेलु हिंसा हुदा छबीले कुट्दा त्यो  के  जाती फिलिमको जस्तो फाईंट हान्नु पर्छ नि ? मौका यही हो बुढालाई छोड शिल्पाजी जिन्दगी भन्दा पैसा र फिलिनम ठुलो हैन ?

 

खबर एक्सप्रेस