आज:  | Sun, 24, Mar, 2024

तीन जना सचिवले डुबाउनु डुबाए, त्यसैले विषादी परीक्षण राेकियाे : मन्त्री मात्रिकाप्रसाद यादव

२०७६, २३ असार सोमबार १६:४७ मा प्रकाशित ( ४ साल अघि) ३३६३६ पाठक संख्या

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आऊने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय लिनपर्ने अबस्था आऊनुमा सचिवहरु जिम्मेवार रहेको गम्भीर आरोप लगायका छन।

सचिवहरुको भरपर्दा विषादी परीक्षण नगर्ने निर्णयका कारण समस्यामा परेको बताय। प्रधानमन्त्री कार्यालय, कृषि तथा पशुपन्क्षी मन्त्रालय र आफ़नो मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव र सल्लाह दिएकोले आफूलाई समस्या परेको बताय। सचिबहरूले गुमराहमा राख्ने काम गरे अब ठीक ठाऊमा बस्न सचिवहरुलाई सचेत गराय l

मन्त्री यादवले सरकारलाई यसरी विवादमा ल्याउने काम सचिवहरुले गरेको गम्भीर आरोप लगाय 

खबर एक्सप्रेस