आज:  | Wed, 27, Mar, 2024

पुर्वराजा ज्ञानेन्द्र शाहज्यूको ७३ औं जन्मोत्सव

२०७६, २३ असार सोमबार ०९:५८ मा प्रकाशित ( ४ साल अघि) ४५७१३ पाठक संख्या

आज पुर्वराजा ज्ञानेन्द्र शाहज्यूको ७३ औं जन्मोत्सव हो  सम्पूर्ण शक्ती आफ्नो हातमा हुँदा पनि जनताका लागि सम्पूर्ण सत्ता हस्तान्तरण गर्नु वहाको ठुलो योगदान रहेकोछ अहिले हाम्रो नेताहरु शक्ती अाफ्नो हातमा लिन मरिहत्ते गरीरहेको स्थितीमा देश र जनताको लागि के नगरि हुँदैन भन्ने कुरा पूर्व राजाबाट केही सिक्ने कि ? हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना 

आफ्ना हजुर बुवाको ७३औं जन्मोत्सवको पूर्वसन्ध्यामा नातिनी एवं पारस शाह तथा हिमानी शाहकी छोरी पूर्णिकाले एउटा भाुवक कविता लेखिन

चुपचापको अर्थ जस्ले जसो लाएँ पनि

दिलको मौनता केवल ओभानो ओठले बुझेको छ।

झरेको आँशु जस्ले जसो ठानें पनि

नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ।

जीवनको खुशी जस्ले जसो भनेँ पनि

छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ।

शरदको रात जस्ले जसो देखेँ पनि

हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ।

झुकेको फूललाई जस्ले जसो थामेँ पनि

मुटुको घॉऊ केवल बिझ्ने काडाले बुझेको छ।

जीवनको बाटो जस्ले जसो ठानेँ पनि

बॉच्नुको अर्थ केवल राष्ट्रको मायाले बुझेको छ।

खबर एक्सप्रेस