आज:  | Wed, 27, Mar, 2024

राष्ट्रिय सभामा माननीय कोमल ओली

२०७६, २३ असार सोमबार ०२:५३ मा प्रकाशित ( ४ साल अघि) ३८३१२ पाठक संख्या

कोमल ओली राष्ट्रिय सभामा हुने गरेका बिभिन्न छलफलहरुमा जनताका समस्याहरु बिकास निर्माण बारेमा निकै गम्भिर र सचेत भएर प्रस्तुत हुने गर्छिन हरेक छलफललाई बडो चासोका साथ हेर्ने र अध्ययन अनुसन्धान गरी भाग लिने गर्छिन यसै क्रममा रास्टिय सभाको  चौथो अधिबेशन अन्तर्गत २६ औं बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गतको विभिन्न शिर्षक माथिको छलफलमा सहभगि हुनुभयो ।

खबर एक्सप्रेस