आज:  | Fri, 19, Aug, 2022

४५ दिन पछि यस्तो देखियो बिर अस्पताल

२०७५, १२ असार मंगलवार १६:५५ मा प्रकाशित ( ४ साल अघि) १४७९८ पाठक संख्या

असार १२ ।
करिव डेड महिना अघि आरम्भ गरिएको बिर अस्पतालको रंगरोगन सरसफाइ तथा मर्मतसम्हार कार्य सकिएको छ । काम सुरु भएको ४५ दिन आइ पुग्दा बिर अस्पतालको मुहार पुरै फेरिएको छ । बिर अस्पताल प्रशाशन , स्वास्थ्य मन्त्रालय , स्वास्थ्य मन्त्रि , धुर्मुस सुन्तली फाउन्डेसन तथा अन्य अभियन्ताहरुको सहकार्यमा बिर अस्पतालको रुप फेरीएको हो । यस्तो भयो बिर अस्पताल ।

खबर एक्सप्रेस