आज:  | Sun, 14, Aug, 2022

रियादमा ब्यालिस्टिक मिसाइल आक्रमण

२०७५, ११ असार सोमबार १३:५४ मा प्रकाशित ( ४ साल अघि) १५७११ पाठक संख्या

असार ११ ।

साउदी अरबको राजधानी रियादमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । यमनका हूथी विद्रोहीले दुई ब्यालिस्टिक मिसाइल प्रहार गरेको साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेना लाई उद्धृत गर्दै अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । तर दुवै मिसाइललाई हावामै नष्ट गरिएको छ । र आक्रमणबाट मानविय क्षति नभएपनि भौतिक क्षति भएको बताइएको छ ।

खबर एक्सप्रेस