आज:  | Thu, 11, Aug, 2022

कस्मिक लभको घोषणा

२०७५, १ असार शुक्रबार १२:४८ मा प्रकाशित ( ४ साल अघि) १२७२७ पाठक संख्या

असार १ ।

चलचित्र कस्मिक लभको घोषणा तथा शुभमुहुर्त गरिएको छ । आज राजधानिको होटल अन्नपूर्णमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको घोषणा गरियो । बिएस बलामि तथा एस अघिकारीको निर्देशन रहने चलचित्र कस्मिक लभ मा पुराना तथा नयाँ ख्याति प्राप्त कलाकारको उपस्थिति रहने छ ।


चलचित्रमा प्रशान्त ताम्राकार , अर्पण थापा , दिया मास्के , रबिन तामाङ , राजाराम पौडेल, पुरन थापा लगायतका कलाकारको अभिनय रहने छ । यसै चलचित्रबाट रिजन थापा र पुजन थापाले डेव्यू गर्दैछन् ।
मुभि मेकर्सको व्यानरमा सुरज प्रधानको प्रस्तुतिमा चलचित्रलाइ जे गौतमले निर्माण गर्दैछन् । चलचित्रका कार्यकारी निर्माता डिएन दाहाल हुन् ।

खबर एक्सप्रेस