Connect
To Top
252 Views

जय भोलेको गीतमा स्वस्तीमाको ठुम्का

जेठ ३१ ।
राजधानिमा एक बृहत कार्यक्रम आयोजना गरि चलचित्र जय भोलीको गीत सार्वजनिक गरिएको छ । गीत सार्वजनिक कार्यक्रम भए पनि फिल्म प्रिमियरमा भन्दा बढि व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
अशोक शर्मा द्धारा निर्देशित चलचित्र जय भोलीको सार्वजनिक गीतमा राजन राज सिवाकोटीको शव्द , संगीत तथा आवाज रहेको छ । राजनलाइ गायनमा साथ दिएकि छिन् मेलीना राइले ।

गीत सार्वजनिक कार्यक्रममा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । चलचित्रमा खगेन्द्र लामिछाने , स्वस्तिमा खड्का , सौगात मल्ल , बुद्धि तामाङ , राजाराम पौडेल , जयनन्द लामा , लक्ष्मी गीरी , सुरेन्द्र केसि , रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो दशैमा रिलिज हुने चलचित्र लाइ किरण शर्मा , कृति शर्मा र अंकित शर्माले निर्माण गरेका हुन् भने चलचित्रलाइ खगेन्द्र लामिछाने आफैले लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिक्रिया

More in कला

(युवा सोच, मनोरञ्जन र सञ्चारको सँगालो ) : खबर एक्सप्रेस

हाम्रो टीम

चक्र बहादुर चन्द
अध्यक्ष / प्रबन्ध निर्देशक

ललित बिस्ट
सम्पादक

राकेश दाहाल
मल्टि मिडिया

विप्लब श्रेष्ठ
फोटो पत्रकार

सुदिप पौडेल
संवाददाता

सम्पर्क

खबर एक्सप्रेस अनलाईन प्रा. लि.
लाजिम्पाट – ०२ , काठमाडौँ
इमेल : khabarexpressnews@gmail.com
फोन : +९७७ -९८५१०८५५८४
वेब : www.khabarxpress.com

Copyright © 2019 khabarxpress.com|