आज:  | Thu, 01, Dec, 2022

भारतीय हवाई सेनाको विमान दुर्घटना

२०७५, २२ जेष्ठ मंगलवार १३:४८ मा प्रकाशित ( ४ साल अघि) ११६१९ पाठक संख्या

जेठ २२ ।
भारतीय हवाई सेनाको लडाकू विमान दुर्घटनाहुँदा एक जना चालकको मृत्यु भएको छ । जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमै विमान पश्चिम राज्य गुजरातमा आज दुर्घटनामा परेको हो ।

यस वर्षमा भारतीय हवाई बलका विमान पटक पटक दुर्घटनामा परेका छन । गत फेब्रुअरीमा भारतीय उत्तरपूर्वी राज्य असामको मजुली द्वीपमा वायु बलको एक हेलिकोप्टर दुर्घटना हुँदा दुई जना चालकको मृत्यु भएको थियो । गुजरातको स्थानीय अदालतले दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

खबर एक्सप्रेस