आज:  | Thu, 01, Dec, 2022

भुकम्पको धक्का महसुस

२०७५, २२ जेष्ठ मंगलवार १२:३५ मा प्रकाशित ( ४ साल अघि) १३४८० पाठक संख्या

जेठ २२ ।
सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । आज विहान ७ बजेर १९ मिनेट जाँदा बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो ।

खबर एक्सप्रेस