आज:  | Wed, 30, Nov, 2022

रेखाको मालिका लक्ष्मीपूजामा

२०७५, १६ जेष्ठ बुधबार १४:२२ मा प्रकाशित ( ४ साल अघि) १३००३ पाठक संख्या

जेठ १६ । नायीका रेखा थापाको फिल्म मालिका यसपालीको लक्ष्मीपूजामा प्रर्दशनमा आउने भएको छ । हाल छायांकन भइरहेको यो फिल्मलाइ रेखा आफैले निर्देशन गरिरहेकि छिन् ।


फिल्म मेकिङका कुनै कम्प्रमाइज नगरि चलचित्र मालिकाको यतिबेला नेपालको पश्मिच भेगका चलचित्रको छायांकन भइरहेको छ ।महिला हिसा र बालबिबाह को बिषय उठान गरेको चलचित्र मालिका मा जाजरकोटकि चौध बर्षिया कमला ओलीको पनि मुख्य भुमिका रहेको छ ।

खबर एक्सप्रेस