आज:  | Thu, 11, Aug, 2022

सेतो बिकिनिमा बोल्ड अदिती

२०७५, १५ जेष्ठ मंगलवार १२:३५ मा प्रकाशित ( ४ साल अघि) १५७९६ पाठक संख्या

जेठ १५ । कृ नायीका अदिति बुढाथोकिलाइ कृ रिलिज पछि नेपालमा व्यस्त नायीका होलिन् भनेर थुप्रैले अड्कल काटेका थिए तर कृ पछि त नायीका बुढाथाकि अझ धेरै फूर्सद भइछिन् कि उनि सामाजिक सन्जालमा आफ्नै बिकिनि तस्विर सार्वजनिक गर्दै बसिरहेकि छिन् ।

कृ नायक अनमोल ले दिनदिनै फिल्म साइन गरिरहेको समयमा नायीका भने फेसबुक इस्टाग्राममा बिकिनि लगाएका तस्विर सार्वजनिक गरिरहेकि छिन् । सुन्दरताले भरिएकी अदितिका पछिल्लो समय पोष्ट भएका तस्बिरले भने देश बिदेशबाट बिभिन्न प्रतिकृया आइरहेका छन् ।

खबर एक्सप्रेस