आज:  | Sat, 20, Aug, 2022

क्री निर्माता सुबास गिरी थुना मुक्त : के के भयो सम्झौता ?

२०७४, १४ चैत्र बुधबार ०८:३० मा प्रकाशित ( ४ साल अघि) २४९१८ पाठक संख्या

चलचित्र क्रीमा राखिएको ‘उकालीमा’ बोलको गीत बाट बल्झिएको निर्माता सम्भु प्रधान र क्रीको निर्माण पक्ष संगको बिबादले नया रुप लिएको छ । हिजो बेलुकाबाट थुनामा रहेका क्री निर्माता सुबास गिरीले, चलचित्र सम्झनाका निर्माता सम्भु प्रधानलाइ ११ लाख तिर्ने सर्तमा रिहा भएका छन् । तर सर्त अनुसार ‘उकालीमा’ बोलको गीत अब चलचित्रको कुनै पनि सामग्रीमा समाबेस नगर्ने सम्झौता पनि भएको छ ।

खबर एक्सप्रेस