आज:  | Wed, 30, Nov, 2022

यसरी बने कृस्टियानो रोनल्डो बिश्वको उत्कृष्ट स्ट्राइक

२०७४, ५ चैत्र सोमबार ०४:०० मा प्रकाशित ( ४ साल अघि) ३४४४८ पाठक संख्या

गत राती भएको विइक २९ लालिगा लिगको रियल म्याडृड विरुद्ध जिरुना खेलमा म्याडृड ६ गोलले बिजय भएको छ । जसमा रोनल्डोले ४ गोल , लुकाश भास्केज १, ग्यारेथ बेलले १ गोल गरि क्लब ६-३ ले बिजय भएको थियो ।

सानै देखि धेरै मेहनत र लगन राखी फुटबलको सन्सारलाई रोमाञ्चक बनाएका खेलाडी कृस्टियानोले हाल सम्म ५ पटक बेलुन डर अवार्ड जितेका छन् । फुटबल जगतमा रोनल्डो र मेस्सि मात्र यस्तो खेलाडी हुन्  जसले ५ पटक यस अवार्ड हसिल गरेका छन् । यस्का साथै रोनल्डो मात्र यस्ता खेलाडी हुन् जस्ले हरेक फुटबल बिधामा अवार्ड हासिल गरेका छन् । फिफा बेस्ट प्लएर २०१७ का उत्कृष्ट खेलाडि पनि रिनल्डोनै कहलिएका थिए ।

प्रोजुगलि नागरिक रोनाल्डोको पहिलो क्लब स्पोर्टिङ लिस्बोन   हो । क्लबमा हुदा निकै राम्रो खेल प्रस्तुत गरेकाले उनलाई स्वो बेलाको उत्कृष्ट क्लब म्यान्चेस्टर युनाइटेडले ओफर गरेको थियो । म्यान्चेस्टर क्लब बाट खेल्दा पनि रोनाल्डोले क्लबमा नयाँ नतिजा कृतिमान राखेका थिए । त्यस पष्छ्यात हाल रोनाल्डो स्पेनी फुटबल क्लब रियल म्याडृडमा छन् ।

अत्यमा कृस्टियानो रोनल्डोले आफ्नो करिएरमा ६४१ गोल गरेका छन् यसरिनै गत राती जिरोना रियल म्याडृड विरुद्धको खेलमा ४ गोल गरि करिएरको ५० ह्याटृक कृतिमान रख्न सफल भएका छन् ।

खबर एक्सप्रेस