आज:  | Fri, 19, Aug, 2022

बिश्वका चर्चित स्ट्राइकर लियोनेल मेस्सी नेपाल

२०७४, ४ चैत्र आईतवार १७:३६ मा प्रकाशित ( ४ साल अघि) २९८२४ पाठक संख्या

अर्जेनटिनी फुटबल टिमका कप्तान सग सगै बार्सिलोनाका स्ट्राइकर  लियोनेल मेस्सी ले नेपाल आउन मन लाएको कुरा पत्रकार सम्मेलन मा बताएका छन ।

बुद्ध र सगरमाथा को देश नेपाल एकपटक आउन निकेै ईच्छा जागेको कुरा बताए । एजेन्ट का अनुसार उनी मेस्सि फाउनडेस्न को बार्षिक समारोह को लागि नेपाल आउने कुरा भएका छ ।

खबर एक्सप्रेस