आज:  | Sat, 20, Aug, 2022

ढाका बाट आउदै गरेको यु.एस बङ्ला विमान दुर्घटनाग्रस्त ।।

२०७४, २८ फाल्गुन सोमबार ०९:३७ मा प्रकाशित ( ४ साल अघि) २३६२० पाठक संख्या

ढाका बाट आउदै गरेको यु.एस बङ्ला विमान दुर्घटनाग्रस्त भएको छ । विमानमा ७८  भन्दा बढी यात्रु सवार थिए । धावनमार्गमा जहाज चिप्लिएर दुर्घटनामा परेको हो  । दुर्घटना बारे थप विवरण आउन बाकी नै छ ।

खबर एक्सप्रेस