आज:  | Thu, 01, Dec, 2022

कृ चलचित्रलाई चोरीको आरोपमा मुद्दा दाएर

२०७४, २४ फाल्गुन बिहीबार ०५:१४ मा प्रकाशित ( ४ साल अघि) २६७३७ पाठक संख्या

पछिल्लो समयको ब्यापक चर्चा कमाएर हालसालै हलबाट उत्रिएको नेपाली फ्लिम ‘कृ’ लफडामा परेको छ । ‘कृ’ मा समावेस उकालीमा पछी पछी बोलको गीत चोरी भएको भन्दै चलचित्र ‘सम्झना’ का निर्देशकल सम्भु प्रधानले प्रधानले फ्लिम ‘कृ’ बिरुद्द प्रहरीमा उजूरी दिएका हुन् ।

दर्सकको ठुलो आशा बोकेको चलचित्र ‘कृ’ले सोचे बमोजिम सफल भएन । चलचित्र हलमा १ हप्ता भन्दा बढी तिक्न सकेको थिएन ।स्वो चलचित्रमा रहेको उकालीमा पछी पछी बोलको गीत चोरी भएको भन्दै यसो भने,हेर्नुस् भिडियो ।

खबर एक्सप्रेस