सलमान खान, ज्यकलिन फर्नान्डेज, अनिल कपुर बबि देओल र देशी शहको भुमिका रहेको चलचित्र रेस ३ मा मुख्य पात्र सलमान खनको नाम टाइगर रखिएको छ । रेस ३ को शुटिङ बाट सलमानलाइ चलचित्रका युनिटलले टाइगर भनेर बोलाउन थालेका हुन् ।
सलमानको ‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’ को राम्रो सफलताका कारण उनलाइ युनिटले टाइगर भनेर बोलाएका हुन । २०१३ मा बनेको रेस २ को सिक्वेल चलचित्र रेस ३ बलिउडक निर्देशक रेमो डिसुजा रहेका छन। स्वो चलचित्र दुई प्रोडक्सन हाउस (टिप्स फिल्म्स र सलमान खान फिल्म्स) निर्मित हुनेछ । चलचित्रका लेखक भने शिराज अहमेद हुन् ।
अन्त्यत बिश्व ब्यपी हुन लागेको ‘दबङ द टुर’ मा कट्रिना केफ पनि सलमान खान, सोनाक्क्षि सिंह, प्रभु देवा,कृति स्यानोन,मनिस पल, कृति सलून देसि सह,मिट ब्रोदर्स सङ जनेछिन ।