आज:  | Thu, 11, Aug, 2022

बिश्वो टप १८ कमेडियन सुचिमा परे मनोज गजुरेल

२०७४, २० फाल्गुन आईतवार ०९:२६ मा प्रकाशित ( ४ साल अघि) ४३१४२ पाठक संख्या

मनोज गजुरेल बिश्वो टप १८ कमेडियनको सुचिमा परेपछि झन् बढी लोकप्रिय भएकाछन !
हालै बैभाबिक सम्बन्धलाई लिएर हरेक मिडियामा छाप्छाप्ति भएका गजुरेलले दर्सकलाई उनको हरेको मन्चमा हसाएर खुसि बनाउने गर्छन ! उनले दर्सकको दुखि मानलाई आफ्नो प्रतिभा,कलाले खुसि बनाउने गर्छन !

प्रचण्ड,केपी ओली,पुर्वा राजा ज्ञानेन्द्र,मोदी तथा विभिन्न नेताहरुको नक्कल गर्न सक्ने गजुरेल पछिल्लो समय अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपको मिमिक्री(अभिनय)
गरेर स्वोदेशमा मात्र नभई बिदेशमा समेत लोकप्रिय भएकाछन ! गजिउरेल पहिले देखिनै यसरि दर्सकलाई मुर्छा पारि हासौदै आएकाछन !

अमेरिकी अनलाइन मिडिया सिबिएस न्यूजले भर्खरै बिश्वो टप १८ कमेडियन सुचिमा मनोज गजुरेलको तस्बिर हालेपछि उनको चर्चा ब्यापक बढेको छ !

मनोज गजुरेल सहित बिश्वोका अन्य कमेडियन जस्तै एलेक एलन, माइक ओसम्यन,मार्सेल फोरेश्टेरि, एलिसन ज्याक्सन, डस्टिन गोल्ड, देनिश एलन, डेरियो बालाटिनी, जोन डोमोनिको, एरिक ज्याकम्यान, टोड वेराटालिक, डान कनेली, रोनाल्ड ग्रम्प, आरजे मोरिस, राफेल आल्मोडोभार लगाएत सिबिसीको सुचिमा परेका छन् !

खबर एक्सप्रेस