आज:  | Thu, 11, Aug, 2022

६ बर्षीय बाहिरी बच्चा मिसिए सल्य ‘ओस्कार’को  छनोटमा यस कारण पर्ने सफल

२०७४, २० फाल्गुन आईतवार ०८:०१ मा प्रकाशित ( ४ साल अघि) २९२०५ पाठक संख्या

६ बर्षीय बालिका जो बोल्न,सुन्न नसक्ने मिसिए सल्य यस पटकको ओस्कार रातो कार्पेटमा पर्न सफल भएका छिन !
सल्यले ‘द साइलेन्ट चाइल्ड’ छोटो चलचित्रमा उत्कृष्ट अभिमय गरेकि हुनाले स्वो पुरस्कार पाउने भएकी छिन!

बेलायतको स्विन्दों नामक सहरमा बस्दै आएकी सल्यले आज ठुला सुपरस्टारहरुसंग रातो कार्पेटमा हिड्ने भएकिछिन् !
२०१७ मा रिलिज भएको ‘द साइलेन्ट चाइल्ड’ लाइभ एक्सन क्याटागोरी नोमिनेट भएको हो ! चलचित्रको कथा घम्भिर बाहिरी बच्चाको संसार के,कस्तो हुन्छा भन्ने बिषयमा रहेको छ !
यस चलचित्रलाई एक समाजसेवी सिक्षेकले बोल्ने सङ्केतक लागि सहयोग गरेका थिय ! स्वो स्क्रीनमा सल्यको नाम लिब्बी राखिएको छ ! स्ल्यका पिताले यस कथाले बहिराका जीवनमा गहिरो संदेश दिने बताएकाछन् !
‘द साइलेन्ट चाइल्ड’लाई क्रिस ओवेरटोन्ले निदेशन गरेकाहुन ! चलचित्रले बेलाएताका ५० हजार भन्दा बडी र बिश्वोका करोडौं बहिरा बच्चाहरुले दिनहु भोग्नपर्ने चुनौतीलाई दर्साएको छ !

मिसिए सल्य आफ्नो परिवार संगै इयूएसमा एकेडेमी अवार्ड लिन र उच्चा स्तरीय हलीउड जिन्दगि बिताउनका लागि सरेकी छिन् ! उनीले आफ्नो कलाले आफुलाई मात्र नभई सारा परिवारलाई नया जीवन दिलाएकिछिन् !

खबर एक्सप्रेस