आज:  | Sun, 14, Aug, 2022

‘ठकुरी सहयोग संजाल’का अध्यक्ष चलचित्र कर्मी रेशम जंग शाह चयन भएकाछन

२०७४, २० फाल्गुन आईतवार ०५:०५ मा प्रकाशित ( ४ साल अघि) २८८०२ पाठक संख्या

रेशम जंग साह ‘ठकुरी सहयोग संजाल’का पुन:केद्रीय अध्यक्षमा चयन भाएकछन् ! हिजो भएको भएको साधारण सभाले रेशमलाई सर्वसम्मत अध्यक्ष चयन गराएको हो !

तेश्रो साधारण सभा शनिबार काठमाण्डौमा सम्पन्न भएको थियो !उपाध्यक्ष भने चयन हुन बाकी रहेको निवार्चन कमिटिका सदस्य किरण मल्ल ठकुरीले जनाएकाछन् ! २ वर्षा कार्यकालका लागि सचिबमा मनोरंजन मल्ल ठकुरी र कोष अध्यक्षमा शुसिल हमाल ठकुरी चयन भएका छन् !
यसैगरी सदस्यहरुमा प्रदेश न.१ ऋद्धि राज शाही, प्रदेश न.२ अजय मल्ल ठकुरी, प्रदेश न.३ डा. सुदिप ठकुरी,प्रदेश न.५ समुन्द्र सी. ठकुरी, प्रदेश न.६ प्रकाश बाबु चन्द,प्रदेश न.७ भुपेन्द्र शाह चयन भएका छन् !त्यस्तै उपत्यकाबाट अभिषेक ठकुरी, महिला तर्फबाट कृष्ण राज्य लक्ष्मी र भगवती शाह चयन भएका छन् !तर प्रदेश न. ४ बाट भने चयन हुन बाकीनै छ !

सामाजिक संजाल फेसबुकमा ९ वर्षा देखिनै संचालनमा आएको संजाल दर्ता भने ३ वर्षा अघि बिभिद रुपमा भएको थियो ! यस संजालले २०७२ सालको विनासकारी भूकम्पमा उद्धार,राहत तथा पुनावार्स लगाएतक कार्य गरेको थियो ! ठकुरी सहयोग संजालले कतार,कोरिया लगाएत अन्य सस्था तथा विभिन्न व्यक्ति बिशेषको संयोजकमा ९ ठाउका करिब ९०० परिवारलाई १ हप्ता सम्म पुग्ने
गरेको थियो ! संजालले राष्टका विभिन्न ठाउँ जस्तै सिन्धुपाल्चोक,काभ्रे,भक्तपुर,ललितपुर,नुवाकोट,काठमाण्डौ,रसुवा,गोर्खा,लम्जुंग,दोलखा,धादिंग जस्ता अन्य ठाउँका ४३९ परिवारलाई सहयोग गरेको संजालका अध्यक्ष रेशम जंग शाहले बताए ! जसमा नेशनल क्याटरिङ सेन्टर अवुधबिबाट प्राप्त टेन्ट,बलान्ग्केट,स्लिपिंग ब्याग,तौलिया तथा लताकपडा वितरण गरेको थियो !
अत ठकुरी सहयोग संजालले आपतकालीन अवस्थामा आउने हरेको समस्यामा तथा गरिब बालबालिकालाई अध्ययनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरिआएको छ !

ठकुरी सहयोग संजाल नेपालमा मात्र नभई बिदेशमा पनि यसको राम्रो प्राभाब रहेको छ ! हंगकंग ठकुरी समाज,ठकुरी सममाज दक्षिद कोरिया साथै विदेशमा बस्ने बिशेष बेक्तीले यस संजाललाई सहयोग गर्दै आएकाछन !रेशाम जंग शाह विगत ३ वर्षा देखि नेपाली चलचित्र क्षेत्र आसुसेन फिल्म्स प्रोडक्सनमा अब्बल निर्माता सन्तोष सेन संग सहकर्या गर्दै आएकाछन !

खबर एक्सप्रेस