आज:  | Sat, 20, Aug, 2022

दुई बर्षको विश्राम पसछ्यात यस कारण फर्किए अभिषेक बच्चन

२०७४, १९ फाल्गुन शनिबार १७:३२ मा प्रकाशित ( ४ साल अघि) ३२९७३ पाठक संख्या

बलिउ अभिनेता अभिषेक बच्चन दुई वर्षा पछि चलचित्र छेत्रमा फेरी आउने भएकाछन ! यो दुई बर्षमा उनले कुनैपनि चलचित्रमा सम्लग्न नभई आफ्नो बेवसाएमा वेस्त भएका थिए ! तर अब भने यस क्रमलाई अन्त्य गरि बच्चन पूर्ण रुपमा चलचित्रमा आउने भएका छन् !

बच्चनले ‘मनामर्जीया’ नामक चलचित्रमा अभिनय सुरु गरेकाछन !
अभिषेकले स्वो चलचित्रको दर्सकहरुसंग सुभकामना मंग्दै त्युइटर्मा पोस्ट गरेका थिए !आनन्द राइ प्रोडक्सनद्वारा निर्मित ‘मनमार्जियालाई’ लोकप्रिय निर्देशकअनुराग कश्यपले निर्देशन गर्नेछन् !अनुरागले हालसम्म धेरै सफल चलचित्र निर्देशन गरेकाछन ! ग्ग्याङ्स अफ वासेपुर,देव डी,ब्ल्याक फ्राइडे जस्ता हिट चलचित्र हुन !कस्यपले यस चलचित्रलाई बहुप्रतिछित बन्ने बताएकाछन ! स्वो चलचित्रमा अभिशेकका साथै ताप्से पन्नु र भिक्की कौशल पनि मुख्य भूमिकामा रहनेछन !

कहिदीन अघि अभिषेकले मनमार्जियाको लागि भनि आफ्नो खौरेको टाउको देखाउदै भिडियो सामाजिक संझालमा सेयर गरेकाछन !हाल चलचित्रको सुटिंग अमृतसर,पन्जाब भइरहेको छ !अभिषेकले सन् २००० मा रिफ्युजी,गुरु,सरकार,दोस्ताना जस्ता हिट चलचित्रमा राम्रो अभिनय गरेकाछन !

सन् २०१६ को हाउस फुल ३ उनको अन्तिम चलचित्र थियो !चलचित्रमा त्रिकोणात्मक कथा रहनेछ,हेरौ ‘मनामर्जियाले’ अभिषेक बच्चनको रोकिएको करियरलाई कतिको साथ दिन्छ !

खबर एक्सप्रेस