सामान्था सेपुल्वेदा ३२ बर्षीय सुन्दरी बहुमुखी प्रतिभा कि धनि ! उनि कुनै चलचित्रका नायिका भन्दा कम छैनन् !सामान्था पुलिस अफिसरक साथै एक सुपर हट मोडल पनि हुन्!उनि न्युयोर्कमा बस्ने गर्छिन् !
न्यूयोर्कको लंग आइल्याण्डमा बस्ने सामान्था दिनमा अपराधि पक्राउने काम गर्छिन् भने रातमा हट बिकिनी लगाएर मोडलिंग गर्छिन् ! हालै एउटा अन्तर्वार्तामा उनीले आफ्नो रहस्य खोल्दा उनलाई कतिपय अवस्थामा अपराधीले डेटिंगको प्रस्ताभ पनि राख्छन ! साथै सामान्थाले मोडेलिङ मार्फत करिब एक वर्षामा नै एक करोड कमाएकिछिन् !
यसैगरि सामान्था अहिले न्युयोर्कमा मात्र नई बिश्वभर्नै प्रख्यात भइकिछिन !उनले आफ्नो सेक्सी फोटोहरु इन्स्ताग्राममा थुप्रै हलेकिछिन् !त्यसैले सामान्थाले इन्स्ताग्राममा लाखौ फलोवोर्स कमाएकिछिन् !हेर्नुस केहि तस्बिर जस्ले तपाईले आफुलाई समाल्न गारो हुन्छ !https://www.instagram.com/sammysep/