आज:  | Fri, 19, Aug, 2022

अनुष्का शर्माको “परि” किन पाकिस्तानमा मात्र प्रदर्सन हुनबाट रोक लगाइयो

२०७४, १८ फाल्गुन शुक्रबार १८:०९ मा प्रकाशित ( ४ साल अघि) २३८२९ पाठक संख्या

आजबाट बिश्वभर प्रदर्सनमा उत्रिएको अनुष्का शर्माको चलचित्र “परि”लाई पाकिस्तानमा रोक लगाइएको छ!स्वो चलचित्रले इस्लामिक धर्म संबन्धित झुटा जानकारी समेटेको र दर्सक माझ कालो जाडु फैलाइएको जुनचाही धर्मको विरुद्धमा रहेको भदै पाकिस्तानमा रोक लगाइएको छ!

सिबिएफ्सी पाकिस्तानको बरिस्ट बेक्तिले-द त्रिबिउन एक्ष्प्रेस्स ,”परिको लिपि,डाइलग,कथा हाम्रो धर्म मर्यादाको विपक्षमा भएको साथै इस्लामी धर्मको अबधारणा चलचित्रमा देखाइएको जादु भन्दा फरक भएको र चलचित्रले दर्सकलाई  कालो जादु तर्फा उत्साहित बनाउने जस्ले गर्दा धर्म प्रति बिभाद उत्पन्न पार्न सक्छ” भन्दै उद्घृत गरेका छन् !
त्यसैले भारतमा चलचित्रले बिभाद कमौदै आएको छ!स्वो चलचित्र अत्यधिक राम्रो पनि छैन तर हेर्न लाएकको मात्र छ!

खबर एक्सप्रेस