आज:  | Fri, 29, Mar, 2024

१० मार्चमा हुने सलमानको कार्यक्रम स्थगित् कारण…

२०७४, १८ फाल्गुन शुक्रबार ०७:४१ मा प्रकाशित ( ६ साल अघि) २१३३४ पाठक संख्या

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री सानोक्षी सिन्हा लगायत पनि उपस्थित हुने भनिएको थियो ।

तर, विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो

। एजेन्सी…

खबर एक्सप्रेस