आज:  | Sun, 24, Mar, 2024

नेपाल आइडल राहुल बिश्वासको गीत युटुवमा

२०७४, २६ माघ शुक्रबार १२:१६ मा प्रकाशित ( ६ साल अघि) ३२८४८ पाठक संख्या

नेपाली चलचित्र पन्चेबाजाको म केही बोलु या चुपचाप बसु बोलको गीत आज हाइलाइट्स नेपालको युटुव च्यानल बाट सार्वजनिक भएको छ। उक्त गीत
मा स्वार नेपाल आइडलका गाला राउन्ड बाट आउट भएका राहुल बिश्वासले दिएका छ्न। कालीप्रसाद बास्कोटा द्वारा संगीत दिएको यस गीतमा शब्द भने सबिन एकतारेको रहेको छ। साथै यस गीतको भिडियोमा कलाकारहरु कर्मा शाेेेेेगात मल्ल र ज्यास्मिन श्रेष्ठले देख्न पाइन्छ।
राजेश शाही द्वारा निर्मित यस चलचित्रको निर्देशक भने घनश्याम लामिछानेको रहेका छन साथै कोरियोग्राफ भने कविराज गहतराजको रहेको छ। निकै रोमाञ्चक दृश्यमा कैद गरिएको यस गीतले दर्शकको कत्तीको माय रसाथ पाउने छ त्यो भने हेर्न बाकी नै छ।र यस फिल्म भने फाल्गुन ११ बाट देशभर् प्रद्र्शनमा आउने बताइएको छ। गीत हेर्न तलको लिन्क क्लिक गर्नुहोस

खबर एक्सप्रेस