आज:  | Mon, 15, Apr, 2024

जानी नजानी अन्मोल र आदितिले गरे यस्तो भुल (भिडियो हेर्नुस)

२०७४, २२ माघ सोमबार १०:४९ मा प्रकाशित ( ६ साल अघि) ३२२४३ पाठक संख्या

चलचित्र कृ को जानी नजानी बोलको गितको भिडियो आज सार्बजनिक गरिएको छ। उक्त गित स्कटल्याण्डमा छायांकन गरिएको हो। नायक अनमोल केसी र नायिका अदीति बुढाथोकी फिचरिंग गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका छन् ।

विशेष पाण्डेको संगीत रहेको गीतमा रोदित भण्डारीको स्वर तथा शब्द रहेको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा द सपर काजोल फिल्मस्को प्रस्तुती रहेको कृ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने सुबास गिरि र भुवन केसिको लगानी रहेको छ।

कृ मा अनमोल केसि आदिती बुढाथोकी सङै अनुप बिक्रम साही, कामेश्वर चौरासिया, लक्ष्मि गिरि सरोज खनाल लगायतका कलकारहरुको मुख्री भुमिका रहेको छ।

खबर एक्सप्रेस