आज:  | Sun, 24, Mar, 2024

नेपाल आइडल बिजेताले , यसरी गर्ने भए जलजलालाई सहयोग

२०७४, १६ माघ मंगलवार ०८:५७ मा प्रकाशित ( ६ साल अघि) ३३१९९ पाठक संख्या

नमस्ते!!!!! म बुद्ध लामा, म निशान भट्टराई , म प्रताप दाश हामी सम्पुर्ण हाम्रा शुभचिन्तकहरु, संगीतप्रेमीहरु, कलाकारलाई मायागर्नुहुने सबै नेपाली मुटुहरुलाई एउटा सहयोगको लागी अपिल गर्दैछौँ।। “जलजला परियार” जो हाम्रो एकदमै आत्मिय साथी र एउटा असाध्यै राम्रो गायिका हुन्।। उनको 21 बर्सको उमेरमै मिर्गौलाको समस्याले गर्दा अहिले उनको उपचारको लागि हामी हाम्रो तर्फबाट सक्दो कोशिस गर्दैछौं।।

 

उनको उपचारको लागी सक्दो रकम संकलन भैरहेको छ। उनलाई सकेसम्म छिटो उपचार गर्नको निम्ति हामी हजुरहरुलाई पनि आफ्नो तर्फ सकेजती सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं।।। हामी सबै मिलिजुली जलजलालाई सहयोग गरौँ।।। #Nepal idol Top 3… सहयोगको लागी सम्पर्क: सरोज मैनाली: 9860070010

खबर एक्सप्रेस