आज:  | Sat, 23, Mar, 2024

कमल खत्रीसङ्ग गीत गाउन मानिनन सिम्पल आखिर किन ? (हेर्नुस भिडियो )

२०७४, १० माघ बुधबार ०८:३८ मा प्रकाशित ( ६ साल अघि) ४८०४० पाठक संख्या

नेपाली गीत सङ्गीतलाई माया गर्ने दर्शकका लागि कमल खत्री नौलो नाम होइन । लामो समय अघिदेखी नेपाली पप बिधामा सकृय गाएक खत्री का अधिकाम्स गीत ले दर्शक श्रोताको मन जितिरहेका छन । तेसैले पनि उनिसङ्ग धेरै गायिकाहरुले गाउन चाहन्छन । तर ,पछिल्लो समय खत्रीसङ्ग गीत गाउदै आएकी गायिका सिम्पल खरेलले भने एक अन्तरबार्तामा कमल सङ्ग गाउन मानिन । आखिर किन गाउन मानिन त सिम्पलले कमलसङ्ग गीत गाउन हेर्नुस भिडियो :
https://youtu.be/ra-VyPY2-EY

खबर एक्सप्रेस