आज:  | Wed, 17, Apr, 2024

खगेन्द्र लामिछाने सँग अब स्वस्तिमा खड्का निर्देशन भने ..

२०७४, ८ माघ सोमबार १४:१८ मा प्रकाशित ( ६ साल अघि) ३५०८१ पाठक संख्या

Aku_पछिल्लो समय पुराना फिल्म मेकर अशोक शर्माले निर्देशन गर्ने भनिएको अनटाइटल प्रोजेक्टमा स्वस्तिमा खड्का इन भएकी छिन । पछिल्लो समय फिल्म ‘दुई रुपैयाँ’ मा समावेश गीत ‘कुटुमा कुटु’ मा नृत्य गरेपछि चर्चा चुलिएको थियो ।  स्वस्तिमा अब खगेन्द्र लामिछाने र सौगात मल्लसंग स्क्रिन शेयर गर्नेछिन ।

फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका छन् । फिल्मलाई अशोक शर्माले नै निर्देशन गर्नेछन् ।

खबर एक्सप्रेस