आज:  | Thu, 28, Mar, 2024

चलचित्र हुर्रेको आइटम भजन

२०७४, ७ माघ आईतवार १२:५८ मा प्रकाशित ( ६ साल अघि) ३५९६० पाठक संख्या

याम थापाद्वारा लिखित तथा निर्देशित चलचित्र हुर्रेको पहिलो गीत सार्बजनिक भएको छ, ‘पशुपति’ बोलको गीत भजन शैलीको छ अझ रोचक कुरा यो गीत भजन शैलीमा लेखिएको छ । काली प्रसाद बास्कोटाको संगीत रहेको यो गीतलाइ झुमा लिम्बू र कालिप्रसाद बास्कोटाले गाएका हुन । केकि अधिकारी, राजाराम पौडेल, अनुप बिक्रम शाहि, बिजय बराल लगायत धेरै कलाकार रहेको चलचित्र हुर्रे उक्त गीतमा भने निता ढुङ्गाना नाचेकी छिन । चलचित्रको रिलिज मिति फाल्गुन २५ गते तय भएको छ भने चलचित्रलाइ दावा शेर्पा ‘शेट्टि’ सोनाम लामा ‘ब्लोन’, छेरिङ दोर्जे लामाले संयुक्त लगानिमा बनएका हुन ।

खबर एक्सप्रेस