आज:  | Thu, 01, Dec, 2022

किर्केटर पारस खड्काले अहिले सम्मकै ठुलो पुरस्कार पाए । यस्तो छ पुरस्कार..

२०७४, ६ माघ शनिबार ११:०७ मा प्रकाशित ( ४ साल अघि) २८८९३ पाठक संख्या

Aku chinta_

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘प्रथम मदन भण्डारी क्रिकेट सम्मान’बाट सम्मानित भएका छन् ।

राष्ट्रपति विधादेवि भण्डारीले किर्तिपुरस्थित टीयू मैदानमा आयोजित प्रथम क्रिकेट महोत्सवमा खड्कालाई सम्मान गरिन् । मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गतको क्रिकेट विभागद्वारा आयोजित महोत्सवमा कप्तान पारसलाई नगद २५ हजारसहित सम्मान गरिएको हो।

नेपाली क्रिकेटमा योगदान गर्ने विशेष व्यक्तित्वलाई दिइने यस सम्मानले वार्षिक निरन्तरता पाउने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए।

 

खबर एक्सप्रेस