आज:  | Sun, 21, Apr, 2024

यि कलाकार सहित मुन्ना भाई ३ आऊने..

२०७४, ५ माघ शुक्रबार १७:५० मा प्रकाशित ( ६ साल अघि) ३६७४२ पाठक संख्या

Aku chinta_ अहिले संजय दत्त फेरी अभिनयमा फर्की सकेका छन् । उनको फिल्म ‘भुमि’ रिलिज भईसकेको छ ।  संजय अब फिल्म ‘मुन्ना भाइ’ को तेस्रो पार्टमा देखिनेछन् । मुन्ना भाई एमबिबिएस र लगे रहो मुन्ना भाईको सफतापछी निर्देशक राजकुमार हिरानी यतिबेला संजयलाई लिएर फिल्म ‘मुना भाइ चले अमेरिका’ बनाउने भएका छन् ।

पछिल्लो समय संजय दत्तकै बायोपिक फिल्ममा व्यस्त रहेका निर्देशक हिरानीले यस वर्षको अन्त्यसम्म मुन्ना भाईको शुटिङ सुरु गर्ने योजना बनाएका छन् । अब दर्शकको मांग अनुसार नै फिल्म तयार गरिने निर्देशक हिरानी बताउछन् । फिल्ममा संजयसंगै अर्सद वारसी पनि देखिनेछन् । फिल्म सन् २०१९ को सुरुवातमा रिलिज हुनेछ ।

dudhkodudhpanikopani.com

खबर एक्सप्रेस