आज:  | Fri, 29, Mar, 2024

अमिर खानले अब गर्ने चलचित्र यस्तो जुन ‘बाहुबली’ प्रभासले गर्ने हल्ला थियो…

२०७४, ४ माघ बिहीबार १५:१८ मा प्रकाशित ( ६ साल अघि) ३४१२७ पाठक संख्या

आकु चिन्ता_

बक्स अफिसका महाराजाका रूपमा बलिउड अभिनेता आमिर खानको नाम अग्रस्थानमा आऊछ । उन्ले निर्माण गरेका प्राय चलचित्रले बक्स अफिसमा धुम मच्चाउने गरेको छ । फरक फरक  भूमिकामा आफुलाई उभ्याऊन निकै मेहनत गर्ने  आमिरले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । 

एजेन्सीका अनुसार उनले अब गर्नलागेको चलचित्रको नाम ’महाभारत’ रहेको छ । हाल उनी यसै चलचित्रको तयारीमा लागी परेका छन् । चलचित्रलाई आमिर आफैले निर्माण तथा निर्देशन गर्दैछन । उनी  मुख्य भूमिका समेत रहनेछन ।छिट्टै नयॉ सुरुवात गर्ने बताइएको छ ।

खबर एक्सप्रेस