चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ बारे धेरै सामाचार बाहिर आए । चलचित्रकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी साहको भिजा रिजेक्ट पनि भएको खबरले पनि मिडिया तत्ताएको थियो । साथै चित्रमा साम्राज्ञीको सट्टा अर्कै अभिनेत्री राख्ने खबर पनि आएको थियो । तर अहिले साम्राज्ञी, युकेमै रहेको उनको फेसबुक स्टोरीबाट थाह हुन्छ साथै उनले उक्त स्टोरी बाटै आफू ‘इन्टु मिन्टु लन्डनमा’ को सुटिङमै रहेको जानकारी दिएकी छिन । चलचित्रमा साम्राज्ञी सङ्गै लन्डनमै बसोबास गर्दै आएका धिरज मगरको पनि अभिनय रहेको छ ।
हेर्नुस साम्राज्ञी ले फसबुक डे मा पोस्ट गरेका केही तस्बिर हरु
?