आज:  | Fri, 22, Mar, 2024

तीन दिनमा कति कमायो सलमान खानको ‘टाइगर जिन्दा हे’ ले ??

२०७४, ९ पुष आईतवार १५:०४ मा प्रकाशित ( ६ साल अघि) ३३६२२ पाठक संख्या

सलमान खानले अहिले बक्सफिस तताइरहेका छन, गत शुक्रबार उनी अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ ले पहिलो दिन मै ३३ करोडको व्यापार गरेको थियो । कबिर खानले निर्देशन गरेको यो चलचित्रमा नायिका कट्रीना कैफको पनि अभिनय रहेको छ । २ दिनमै ७० करोड कमाएको यो चलचित्रले तेस्रो दिन सम्म आइपुग्दा लघभग ११० करोड कमाएको छ । ‘टाइगर जिन्दा हे’ यश राज फिल्म्सले बनाएको हो ।

खबर एक्सप्रेस