आज:  | Wed, 17, Apr, 2024

गायिका बन्दै काजोल

२०७४, ९ पुष आईतवार ०४:३७ मा प्रकाशित ( ६ साल अघि) ३४२७० पाठक संख्या

काजोल बलिउडमा एकदमै सफल नायिका हुन । अनिले यो भन्दा अगाडि दक्षिण भारतीय चलचित्र ‘भी.आइ.पी. २’ मा काम गरेकी थिइन भने अब उनले ‘इला’ नामक चलचित्रमा काम गर्न लागेकी हुन ।

‘इला’ मा एक गायिका बन्ने सपना बोकेकी युबतीको जबर्जस्ती बिहे हुन्छ ।

यसपछि बिस्तारै कथा अगाडि बढ्दै जान्छ । ‘इला’को लागि काजोललाइ शुभकामना ।

खबर एक्सप्रेस