आज:  | Fri, 19, Apr, 2024

सौगात र सृष्टि बिच द्वन्द ।।

२०७४, ३ पुष सोमबार १३:१८ मा प्रकाशित ( ६ साल अघि) ४७०६० पाठक संख्या

सौगात मल्ल अहिले नेपाली चलचित्र उधोगका  सफल नायकहरु मध्य एक हुन । उनी बिगत १ बर्ष देखि प्रेम सम्बन्धमा छन त्यो पनि पुर्ब मिस नेपाल सृष्टि श्रेष्ठ संग । तर अहिले उनिहरुको सम्बन्धमा नयाँ खुड्किलो आएको छ, उनिहरुबिच द्वन्द हुने निश्चितै भैसकेको छ ।

खास कुरा के भन्दा सौगात मल्ल अभिनित चलचित्र पञ्चेबाजा र सृष्टि श्रेष्ठ अभिनित रोमियो एन्ड मुना एकै दिन प्रदर्शनमा आउने भएका छन । दुबौ चलचित्रले फागुन ११ रिलिज मिति तोकेका छन ।

खबर एक्सप्रेस